बुटवलमा लुम्बिनी केबलकारको सेवा सुरु

बुटवल। लुम्बिनी प्रदेशमै पहिलो बुटवलमा स्थापना भएको लुम्बिनी केबलकारले व्यवसायीक सेवा सुरु गरेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि व्यवसायीक सेवा शुभारम्भ गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेको यो केबुलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको  हो । कुल ५ अर्ब […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब अनलाइनबाटै ओपिडी टिकट सेवा सुरु पाइने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनले अस्पतालको मोबाइल एपबाट मङ्गलबार टिकट काटेर सेवाको शुभारम्भ गर्नुभएको हो ।

बुटवलमा गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सेर सेवा

बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको निःशुल्क भिडियो एक्सेर सेवा शुरु गरेको छ। बुटवल– ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट उपमहानगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरेका...

बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क

बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ भिडियो एक्सरे सेवा निःशुल्क सुरु गरेको छ।

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं। साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएको छ। एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत प्रस्तुति सुरु भएको छ। बुटवलमा पार्टी पदाधिकारीलाई माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिएका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु गरिएको छ। एसिया कपमा आज श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ।

पशु सेवा विधेयकका त्रुटि सच्याउन माग गर्दै आन्दोलन

प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटिपूर्ण रहेको भन्दै पशु चिकित्सक आन्दोलित भएका छन् ।  एसईई उत्तीर्ण गरी तीन वर्षको पशु विज्ञान अध्ययन गरेका तथा एसइई समेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सक सरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाइएको भन्दै पशु चिकित्सकले आज बुटवलमा  विरोध गरेका हुन् । विरोध स्वरूप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्‍याली मिलन चोक हुँदै चौराहामा गएर कोणसभ

व्यक्तिगत श्रमस्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने अझै बाध्यता

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सबै किसिमको श्रमस्वीकृति प्रदान गर्ने उद्देश्यले भैरहवाबाट सेवा सुरु भएको श्रम विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाले व्यक्तिगत नयाँ श्रमस्वीकृति नदिँदा सेवाग्राही काठमाडौं नै पुग्नुपर्ने बाध्यता आइपरेको छ । गत असार १ गते श्रम विभागअन्तर्गत बुटवलमा रहेको कार्यालयबाट वैदेशिक रोजगार शाखा व्यवस्थापनको शाखा भैरहवा स्थानान्तरण गरी काम सुरु भएको थियो ।काम […]

खानाको होम डेलिभरी गर्ने 'भोज' अब बुटवलमा पनि

काठमाण्डाै – रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा शुरुआत गरिएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने सञ्चालक निकेत अग्रवालले बताउनुभयाे । काठमाण्डाैमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालकाे भनाइ छ । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोने पेबाट भुक्तानी गर्दा ग्राहकहरुले २५ प्रतिशत सम्म छुट पाउँछन् । भोजले काठमाण्डौका ग्राह...

‘भोज’ को सेवा अब बुटवलमा पनि

रेस्टुराँ, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुराँबाट सेवा सुरुवात गरिएको र अन्य रेस्टुराँबाट पनि आगामी दिनमा थपिने सञ्चालक निकेत अग्रवालले बताए ।काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालले […]

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा

बुटवल । रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स ‘भोज’ले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।हाल बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्ट भोजसँग जोडिएका छन् भने अन्य रेस्टुरेन्ट पनि भोजसँग जोडिने भोजले जनाएको छ । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने भोजका संचालक निकेत अग्रवालले जानकारी दिए ।भोजको पेमेन्ट पार्टनर इसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले  २५ प्रतिशतसम्म छुट पाउने