बुटवलमा जटिल बन्दै पार्किङको समस्या

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा सवारी पार्किङको समस्या जटिल बन्दै गएको छ । बुटवलको बजार क्षेत्रमा किनमेल गर्न र कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको सवारी साधन पार्किङ गर्न जग्गा अभाव भएपछि समस्या जटिल बन्दै गएको हो ।दिनहुँ सवारीको चाप बढ्ने गरेको तर त्यस अनुसार पार्किङ गर्ने जग्गाको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । बुटवल उपमहानगरको बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रेगरी न्यूनतम पन्ध्र हजार सवारी दैनिक पार्किङ हुने गरेको व्यापारीहरू बताउँछन् । तर खाली ठाउँको अभावले

सम्बन्धित सामग्री

बुटवलमा रिक्सा व्यवस्थापन जटिल

बेलैमा सम्बोधन नगर्दा बुटवलमा रिक्सा व्यवस्थापन जटिल बन्दै गएको छ । रिक्साको संख्या यति बढेको छ कि बजारका मुख्य चोक र साँघुरा सडक विद्युतीय रिक्साले भरिभराउ छन् । यिनकै कारण दुर्घटना हुने क्रमसमेत बढेको छ ।

वडाध्यक्ष आचार्यको कोरोना संक्रमणबाट निधन

यमलाल भुसाल, बुटवल। कोरोना संक्रमणका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्षको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालमा उपचाररत वडा अध्यक्ष हुमनाथ आचार्यको मंगलवार बिहान निधन भएको हो । बुटवलमा अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौमा लगिएका आचार्यको विहान मृत्यु भएको बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले जानकारी दिनु भयो । एक […]

स्वास्थ्य सङ्कटबाट बचाउन बुटवलमा अक्सिजन बैङ्क !

रुपन्देही । दिनप्रति दिन नयाँ भेरियन्टको कोरोना भाइरसले रुपन्देहीका नागरिकको स्वास्थ्य अवस्था जटिल बन्दै गएका वेला कतिपयले अक्सिजन समेत नपाएको बेहाल अवस्थामा बुटवल उप-महानगरपालिकाले भने मङ्गलवार  (आज) अक्सिजन बैङ्क सुरु गरेको छ ।