काठमाडौं । जापानी कार उत्पादक निसानले बनाएको सानो ह्याचव्याक कार साकुराले निकै राम्रो चर्चा कमाउन सफल भएको छ । इलेक्ट्रीक कारको निकै सानो बजार रहेको जापानमा कुल ईभी बिक्रीको झण्डै आधा साकुरा सिटी कारको बिक्री भएसँगै यसको चर्चा चुलिएको हो । जापानमा निसानको साकुरा मोडल ३५ हजारभन्दा बढि बिकेको हो । यो संख्या जापानमा बिकेको […]