काठमाडौं । पूजा शर्मा र सोनम ताप्देन अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्मको पहिलो गीत ‘जरुरी कुरा छ’ सार्वजनिक गरिएको हो । गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द रहेको छ । गीतको भिडियोमा […]