आमाबुबा बन्दै सुदर्शन र सुप्रिया

निर्देशक सुदर्शन थापा र अभिनेत्री सुप्रिया कटुवाल आमाबुबा बन्ने भएका छन् । केही दिन अगाडि फिल्म ‘सम्हालिन्छ कहिले मन’ को प्रेम शोमा अभिनेत्री सुप्रियाले आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् ।अवको पाँच महिनापछि खुसीको खबर सुन्न पाइने उनले जानकारी दिइन् । सुप्रिया र सुदर्शनले २०७८ साल असोजमा लगानगाँठो कसेका थिए । ‘सम्हालिन्छ कहिले मन’ सुदर्शन थापाको निर्देशन रहेको फिल्म हो । प्रेमकथामा फिल्म बनाउन माहिर सुदर्शनले यो फिल्म पनि प्रेम कथामै बनाएका हुन् । सुप्रिया भने

सम्बन्धित सामग्री

निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रिया बाबुआमा बन्दै

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवाल बाबुआमा बन्ने भएका छन् । सुदर्शनद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा यतिबेला प्रर्दशन भइरहेको छ । सोही क्रममा सुदर्शन र सुप्रिया बाबुआमा बन्न लागेको खबर बाहिरिएको हो । यस विषयमा उनीहरूले कुनै आधिकारिक जानकारी भने दिएका छैनन् । तर, बधाई दिनेलाई उनीहरूले धन्यवाद प्रकट […]

निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो

काठमाडाैं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन् । सुदर्शनको […] The post निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वैवाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेज्मेन्ट गरेका यो जोडीले शुक्रबार बालुवाटारको एक होटलमा वैवाहिक समारोह चलिरहेको छ ।एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगेका छन् । नजिकका आफन्त, केही फिल्मकर्मी लगायत विवाह समारोहमा सहभागी छन् । विवाह समारोह आयोजना गरिएको होटलमै केही दिन अगाडि सुप्रियाको मेहन्दी कार्यक्रम समेत राखिएको थियो ।मेहन्दीमा सुप्रियाका नजिकका साथीहरु

बैबाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

भदौको २१ गते इन्गेजमेन्ट गरेका लभ बर्ड जोडी निर्देशक सुदर्शन थापा र समाचारवाचिका सुप्रिया कटुवाल बैबाहिक जीवनमा बाँधिएका छन् । आज काठमाडौंको एक होटलमा उनीहरुबिच बैबाहिक समारोह चलिरहेको छ । निर्देशन सुदर्शन थापा आफ्नी आमाको साथमा बग्गीमा चढेर बैबाहिक समारोहमा पुगेका थिए । सुप्रियाको परिवारले बेहुला सुदर्शन र जन्तीलाई स्वागत गरेको थियो । यसपछि, सुदर्शन […]

सुदर्शनले बर्थडेमा पाए सुप्रिया गिफ्ट

निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापाले आफैँले चाहेको बर्थडे गिफ्टस्वरूप प्रेमिका सुप्रिया कटुवाललाई पाएका छन्। थापाले सोमबार आफ्नो जन्म दिनको अवसर पारेर राजधानीमा आयोजित एक पारिवारिक समारोहबीच मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन्। सुदर्शन र सुप्रिया केही समययता प्रेम सम्बन्धमा थिए। तर, उनीहरू आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्न सफल हुँदै आएका थिए। सुदर्शन […]

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट

फिल्म निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् ।काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो जन्मदिनको अवसर पारेर इन्गेज्मेन्ट गरेका हुन् । लभ स्टोरी फिल्म निर्देशनमा माहिर मानिएका थापाले, ‘मेरो एउटा साथी छ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् । त्य

निर्देशक सुदर्शन थापाको इन्गेजमेन्ट सुप्रियासँग

काठमाडौँ – चलचित्र निर्देशक, निर्माता सुदर्शन थापाले सुप्रिया कटुवालसँग ‘इनगेजमेन्ट’ गरेका छन्। सुदर्शन थापाको जन्मदिनको अवशरमा यी दुईको औँठी साटासाट भएको हो। ‘मेरो एउटा साथी छ, प्रेम गीत, म यस्तो गीत गाउँछु, रामकहानी’ लगायतका चलचित्र निर्देशन गरेका थापा अभिनेता तथा निर्माता पनि हुन्। सुप्रियासँग केही समय अगाडिबाट उनको प्रेमसम्बन्धमा थिए। सुप्रिया एपीवान टेलिभिजनमा समाचार वाचिका […]