पूजाको सम्झनामा छन् कि बिर्सनामा आकाश श्रेष्ठ ?

काठमाडौं: एक महिनाअघि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरिन्। केही समय युद्धको चर्चा त भयो तर पछि अभिनेता आकाश श्रेष्ठको चर्चा बढी चल्यो। कारण : पूजा र आकाशबिचको सम्बन्धलाई लिएर चलेको गसिपहरु। फिल्म ‘रामकहानी’बाट पूजा शर्मा र आकाश श्रेष्ठको मित्रता सुरु भएको थियो। त्यसपछि ‘सम्हालिन्छ कहिले मन, 'पोइ पर्‍यो…

सम्बन्धित सामग्री

सुटिङ सेटमै छताछुल्ल पूजा र आकाशको असहज सम्बन्ध !

काठमाडौं । के ब्रेकअपपछि पनि प्रेमजोडी असल साथी बन्न सक्छन् ? विदेशतिर सम्बन्धबाट अलग भइसके पनि व्यावसायिक पक्षमा भने सेलिब्रिटी एकसाथ देखिन्छन् । तर पूजा शर्मा र आकाश श्रेष्ठ भने यो कुरामा अपवाद देखिए । ब्रेकअप भएको लामो समय बिते पनि यी दुई जनाबीच अहिलेसम्म हार्दिकता पलाएको देखिएन । सन्दर्भ : अहिले छायांकन भइरहेको फिल्म […]

सुरक्षा र आकाश अभिनीत ‘निःशब्द’ सार्वजनिक (भिडियो)

काठमाडौँ – नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायिका सेन्चुरीकै स्वरमा समावेश ‘निःशब्द’ बोलको म्युजिक भिडियोमा उनीहरू देखिएका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टीका दाहालले संगीतबद्ध गरेका हुन्। राहुल प्रधानको गीतमा संगीत […]

आकाश र अञ्जलीको ‘किन यसरी’

गीतकार डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत र स्वरमा नयाँ गीत ‘किन यसरी’ सार्वजनिक भएको छ । भिडियोमा मोडलद्धय आकाश श्रेष्ठ र अञ्जली अधिकारीले अभिनय गरेका छन् । यो गीतको दोश्रो भाग पनि रिलिज गर्ने गीतकारको भनाई छ । मनिषा पोखरेलको कला निर्देशन रहेको भिडियोमा हरि हुमागाँइको छायांकन, विकास दाहालको सम्पादन, विधान कार्कीको निर्देशन छ ।

पूजा र आकाश अभिनित 'झुम्कावाली' सार्वजनिक

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक 'झुम्कावाली' बोलको भिडियोमा पूजा र आकाशको नृत्य देख्न सकिन्छ ।

आकाश र पूजाको 'बिहे भा छैन' सार्वजनिक

आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको बिहे भा छैन बोलको गीतको भिडियो सार्वजनिक भएको छ। दशैंको अवसर पारेर म्युजिक भिडियो संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा शब्द...

बिहे र प्रेमकै प्रश्नले घेरिएका आकाश र पुजा

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको सम्बन्ध पहिले जस्तो सुमधुर छैन । यसैले पनि विगत केही महिनादेखि उनीहरुको निकटता टुटेको छ । तर, पनि यी दुइले व्यवसायिक सम्बन्धलाई भने अगाडि बढाइरहेका छन् । आकाश र पूजाले अभिनय गरेको ‘बिहे भाछैन’ बोलको गीतको म्युजिक भिडियो बिहिबार काठमाडौंमा सार्वजनिक गरियो । यो गीत सार्वजनिक कार्यक्रममा पूजा […]

आकाश र प्रिन्सी-प्रिज्मा अभिनित 'तिम्रै नग्मा' सार्वजनिक

भिडियोमा नायक आकाश श्रेष्ठ र ट्विनी गर्ल प्रिन्सी-प्रिज्मा खतिवडाको अभिनय छ । भिडियोमा विवाहोत्तर सम्बन्ध र त्यसले निम्त्याउने दुर्घटनाको कथालाई देखाइएको छ

अभिनेत्री पूजा र आँचलको 'धारै नखोली' (भिडिओ)

नेपाली सिनेमाका तीन चर्चित अनुहार अभिनेत्री पूजा शर्मा र आँचल शर्माका साथमा नायक आकाश श्रेष्ठ एउटै भिडिओमा देखिएका छन्।

आकाशकी प्राण पियारी पूजा

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो 'प्राण पियारी' सार्वजनिक भएको छ

पूजा र आकाशको ‘पुरानो घाउ’ सार्वजनिक

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘पुरानो घाउ’ सार्वजनिक भएको छ