काठमाडौं– फिल्म ‘सम्हालिन्छ कहिले मन’ आगामी फागुन २७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । सुदर्शन थापा निर्देशित फिल्मले शुक्रबार रिलिज मितिसहितको फस्टलुक सार्वजनिक गरी रिलिजबारे जानकारी दिएको हो । फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल र धीरेन शाक्यको अभिनय छ । मुस्ताङ, लण्डन र दुबईमा छायांकन गरिएको फिल्म […]