आज शुक्रबारबाट एकसाथ दुई फिल्म सार्वजनिक प्रदर्शनमा आए । ति हुन् ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ । दुबै फिल्म फ्राइडे रिलिज अन्तर्गत एकसाथ प्रदर्शनमा आएको हो । ‘झिँगेदाउ’ ज्ञानेन्द्र देउजाले निर्देशक गरेको फिल्म हो भने ‘सम्हालिन्छ कहिले मन’ का निर्देशक सुदर्शन थापा हुन् । फरक विषयबस्तुमा बनेको दुबै फिल्म राम्रो भएको दाबी निर्माण युनिटले गर्दै आएको छ ।‘झिँगेदाउ’ :भिमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको