पूजासँग सोनामको ‘जरुरी कुरा छ’ (भिडियो)

काठमाडौँ– रिलिज डेट तय गरेसँगै फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले आफ्नो प्रचारलाई अगाडि बढाएको छ । एक कार्यक्रमको आयोजना गर्दै टिमले ‘जरुरी कुरा छ’ गीत  सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन् । […]