'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक

काठमाडौंः सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म 'सम्हालिन्छ कहिले मन'को ट्रेलर सार्वजनिक भएको छ। पूजा शर्मा‚ आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो। एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्ममा पूजा, आकाश र सोनम बाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ। सम्हालिन्छ कहिले मन तिब्बती गायक सोनमको पहिलो फिल्म हो। पूजा र आकाशको मुख्य भूमिका रहेको फिल्म

सम्बन्धित सामग्री

पूजा र आकाश अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक सुदर्शन थापाद्वारा निर्देशित नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ १७ गतेदेखि रिलिज हुने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका छ । फिल्ममा उनीहरुसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । गायक समेत रहेका सोनमले यो फिल्मबाट अभिनयमा […]

पूजा, आकाश र सोनाम स्टारर ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक गीत ‘जरुरी कुरा छ’ले राम्रो हाइप बनाएपछि निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले पनि दर्शकबाट राम्रो साथ पाउने निर्माण टिमको विश्वास छ । करिब ३ मिनेटको ट्रेलरमा मुख्य तीन पात्र पूजा, आकाश र सोनमबीचको प्रेम […]