काठमाडौं : क्रियाशिल दलित पत्रकार संघ नेपालको केन्द्रीय समितिको अध्यक्षमा नागरिक दैनिककी पवित्रा सुनार निर्वाचित भएकी छिन्। मंगलवार राजधानीमा सम्पन्न प्रथम साधरण सभाले सुनारलाई निर्वाचित गरेको हो। सभाले १७ सदस्यीय समितिसमेत गठन गरेको छ।
समितिको उपाध्यक्षमा नेपाल प्रेस डटकमका केशव भुल र नेपाल दर्पणका पत्रकार केशर गदाइली निर्वाचित भएका छन्…