नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनीत

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले १० वर्षभन्दा लामो समयदेखि अधिवेशन हुन नसकेर विघटित अवस्थामा रहेको दलित संघमा अध्यक्ष मनोनीत गरेका हुन् ।

सम्बन्धित सामग्री

नेपाल दलित संघ वाग्मतीको अध्यक्षमा अछामी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका रमेशबहादुर अछामी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंमा भएको संघको प्रथम अधिवेशनले अछामीलाई प्रदेश कार्यसमितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।