नेपाल दलित संघको अध्यक्षमा लाेकबहादुर विश्वकर्मा

काठमाडौँ–नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लाेकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । शनिबार पार्टी सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई नियुक्त गरेका हुन् ।   नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको श्रावण १०, २०८० को बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले नियुक्त गरेका हुन् । यस...

सम्बन्धित सामग्री

नेपाल दलित संघ वाग्मतीको अध्यक्षमा अछामी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका रमेशबहादुर अछामी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंमा भएको संघको प्रथम अधिवेशनले अछामीलाई प्रदेश कार्यसमितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।