जेएनयुमा वामपन्थी संगठनकै दबदबा, दलित समुदायका धनञ्जय बने अध्यक्ष

काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा छात्र संघको निर्वाचनमा फेरि पनि वामपन्थीको जित भएको छ । जेएनयुको निर्वाचन कमिटीका अध्यक्ष शैलेन्द्र कुमारका अनुसार अध्यक्ष पदमा धनञ्जय कुमार, उपाध्यक्षमा अविजित घोष, महासचिव पदमा प्रियांशी आर्या र सचिव पदमा मोहम्मद साजिद विजयी भएका छन् । यसपटक पनि वामपन्थी संगठनहरु मिलेर चुनाव लडेका थिए । अध्यक्षमा विजयी […]