दलित संघको अध्यक्षमा एक दर्जन आकांक्षी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको पाँचौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरूको दौडधुप सुरू भएको छ । केन्द्रीय अध्यक्ष र पदाधिकारीका आकांक्षीहरू नेतृत्वका लागि दोडधुप गरिरहेका छन् ।