पोखरा (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाले सानदार बलिङ गर्दै आइसिसी विश्वकप टि२० विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डमाथि ९ विकेटको सहज जित हात पारेको छ । जितको लागि ९९ रनको सामान्य विजयी लक्ष्य दक्षिण अफ्रिकाले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाका राइली रोसोउले ३२ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ५४ […]