लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको कामकाज देउखुरीबाट सुरु

दाङ– लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले बुटवलमा सम्पर्क कार्यालय राखेर मन्त्रालयको सबै कामकाज स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट सुरु गरेको छ। राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँस्थित वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी भवन मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। सोही भवनबाट मन्त्रालयको कामकाज सुरु गरिएको छ। वडा कार्यालय अर्को भवनमा सारिएको छ। मन्त्रालयको […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर पिआईसीयू सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआईसियु) सेवा सुरु गरेको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले सघन उपचार कक्षको उद्घाटन गरेका हुन् । अब गर्भवती महिलाले परिवारका सदस्यसँगै विशेषज्ञसहितको सुविधामा बर्थिङ सेन्टरमा बच्चा जन्माउने छन् ।

लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ...

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु

भैरहवा– रूपन्देहीको जिल्ला अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवाको सेवा सुरु भएको छ । सेवा विस्तार गर्दै गइरहेको अस्पतालले यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटी स्कयान सेवा सुरु गरेको हो । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा ३२ स्लाइसको सिटी स्क्यान मेसिन र ब्लड बैंक सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री […]

वडा कार्यालयमै प्रदेशका मन्त्रालय र निर्देशनालय

दाङ – लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ। राप्ती गाउँपालिका वडा नं. १ को कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो। वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको सेवा सुरु गरिएको हो। राजधानी कार्यान्वयनको क्रममा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको जानकारी स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले दिए।‘स्थायी राजधानी कार्यान्वयनको चरणमा छौँ। अन्य कार्यालयहरु पनि […]

पशु सेवा विधेयकका त्रुटि सच्याउन माग गर्दै आन्दोलन

प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटिपूर्ण रहेको भन्दै पशु चिकित्सक आन्दोलित भएका छन् ।  एसईई उत्तीर्ण गरी तीन वर्षको पशु विज्ञान अध्ययन गरेका तथा एसइई समेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सक सरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाइएको भन्दै पशु चिकित्सकले आज बुटवलमा  विरोध गरेका हुन् । विरोध स्वरूप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्‍याली मिलन चोक हुँदै चौराहामा गएर कोणसभ

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निःशुल्क

बुटवल : लुम्बिनी प्रदेश सरकारले दुईवटा प्रादेशिक अस्पतालहरुमा निःशुल्क टिकट र बेडको व्यवस्था गरेको छ। आइतबारदेखि लागू हुने गरि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क भएको हो। स्वास्थ्य उपचारमा विपन्न नागरिकको पहुँच पुर्‍याउने उद्देश्यले सुरु भएको निःशुल्क सेवाको…

दाङमा प्रभावकारी बन्दै ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम

दाङ - लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम दाङमा प्रभावकारी बन्दै गएको छ । ७० वर्ष उमेर पुगेका सबैलाई यो कार्यक्रमले समेटेपछि उनीहरुले आफ्नै घरमा स्वास्थ्य परीक्षण सेवा पाएका छन् । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ७० वर्ष माथिकालाई घर घरमै पुगेर सेवा दिने गरी ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम विस्तार गरेको हो । ज्येष्ठ नागरिकको सामान्य स्वास्थ्य अवस्थाको जाँच,  उनीहरुले खाँदै आएको औषधिको परीक्षण तथा नि:शुल्क प्रदान गरिने औषधि वितरण लगायतका सेवा स्वास्थ्...

राज्यमन्त्री घटना छानबिन गर्न समिति बनेको जानकारी दिएपछि सदन सुरु

लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । आगामी वर्षको बजेट ल्याउन सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको हर्कतबारे आधिकारिक धारणा माग गर्दै अवरोध गरेको थियो । यसपछि सभामुख पूर्णबहादुर घर्तीले २५ मिनेटका लागि सदन स्थगित गरेका थिए ।

भालुबाङमा ५० शययाको अस्पताल बन्ने

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका–१ भालुबाङमा सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ। स्वास्थ्य चौकी लालमटियालाई स्तरवृद्धि गरी लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पताल बनाउने भएको हो। स्तरोन्नति गरिएको स्वास्थ्य चौकीलाई प्रस्तावित भालुबाङ अस्पताल बनाइएको हो। जसको सेवा सुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य जनस्वास्थ्य तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले प्रस्तावित […]

कोभिड केन्द्रीत बजेट ल्याउँदै मुख्यमन्त्री पोखरेलको सरकार

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ मा विनियोजन बजेटलाई कोभिड केन्द्रित बनाउने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी वर्षको बजेटले कोभिडले थला परेको आर्थिक क्षेत्रलाई सहयोग गर्ने र स्वास्थ्य सुविधालाई जनताको पहुँचमा पुर्याउने गरी बजेट विनियोजन गरिने उल्लेख गरे। प्रदेश सभाको सुरु भएको…