कोभिड केन्द्रीत बजेट ल्याउँदै मुख्यमन्त्री पोखरेलको सरकार

बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ मा विनियोजन बजेटलाई कोभिड केन्द्रित बनाउने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी वर्षको बजेटले कोभिडले थला परेको आर्थिक क्षेत्रलाई सहयोग गर्ने र स्वास्थ्य सुविधालाई जनताको पहुँचमा पुर्याउने गरी बजेट विनियोजन गरिने उल्लेख गरे। प्रदेश सभाको सुरु भएको…