बुटवल : लुम्बिनी प्रदेश सरकारले दुईवटा प्रादेशिक अस्पतालहरुमा निःशुल्क टिकट र बेडको व्यवस्था गरेको छ। आइतबारदेखि लागू हुने गरि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क भएको हो।
स्वास्थ्य उपचारमा विपन्न नागरिकको पहुँच पुर्याउने उद्देश्यले सुरु भएको निःशुल्क सेवाको…