वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेसनले बिदेशबाट आयात गरिएको ५० हजार बोरा डिएपी मल नहुँदा पाँच महिनादेखि थन्किएको छ । गएको भदौ ६ गते वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा आएर ७ गते अनलोड गरिएको भए पनि जाँचपास भएको थियो। आपूर्तिकर्ता स्वीस सिंगापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह...
The post जाँचपास पनि भएन, नष्ट पनि गरिएन, ५० हजार बोरा मल अलपत्र appeared first on Purbeli News.