नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनको हस्ताक्षर

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको छ। […]

सम्बन्धित सामग्री

दुई अर्बपति मस्क र जुकरबर्ग कुटाकुटका लागि तयार, कुस्ती ट्वीटरमा लाइभ हुने

मस्कका अनुसार उनी र जुकरबर्गबीचको कुटाकुट गर्ने खेल ट्वीटरमा लाइभ देखाइनेछ । यसको अर्थ अब ट्वीटरले फेसबुकले जस्तै भिडियो लाइभ गर्ने सुविधा प्रदान गर्न लागेको छ ।

ट्वीटरमा अब फेसबुक जस्तै लाइभ गर्न मिल्न‍े

१९ साउन, काठमाडौं । आजदेखि ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपालबाट समेत लाइभ गर्न सकिएको छ । कसरी गर्ने लाइभ ? लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने […]

टिकटकमा लाइभ गर्नका लागि उमेरको हद बढाइदै, बयस्कले मात्र हेर्ने लाइभ थपिने

टिकटकले नोभेम्बर २३ देखि लागु हुनेगरी लाइभ गर्नका लागि न्यूनतम उमेरको हद बढाउने भएको छ । अहिलेसम्म १६ बर्षभन्दामाथि प्रयोगकर्ताले लाइभ गर्न सक्ने भएतापनि अब यो उमेरको हद बढाएर १८ बर्ष बनाइने भएको छ । टिकटकका प्रयोगकर्ताहरूले चाँडै नै आफ्नो लाइभ बयस्कलाईमात्र केन्द्रीत गरेर समेत गर्नसक्ने भएका छन् । कम्युनिटीको सुरक्षामा सुधार गर्न टिकटकले नयाँ […]

‘लाइभ डिबेट’मा आउन प्रधानमन्त्रीलाई ओलीको चुनौती

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत चुनावी एजेण्डामा आधारित बहसका लागि ‘लाइभ डिबेट’ आउन चुनौती दिएका हुन्।

लाइभ स्ट्रीमिङ फिचरको विकास गर्दै नेटफिल्क्स

नेटफिल्क्सले लाइभ स्ट्रीमिङ फिचरको विकास गरिरहेको छ । डेडलाइनको रिपोर्ट अनुसार एपले अलिखित (अनस्क्रीप्टेड) शो र कमेडी स्पेसललाई लाइभ स्ट्रीम गर्ने भएको छ । यो फिचर अहिले सुरुवाती चरणमानै रहेको पनि कम्पनीले बताएको छ । लाइभ स्ट्रीमिङ फिचरलाई प्रयोग गरेर कम्पनीले शोहरुको बारेमा लाइभ भोटिङ पनि सञ्चालन गर्नेछ । यो फिचर कहिले रोलआउट हुन्छ भनेर कम्पनीले बताएको छैन् । आफ्नो...

स्पोटिफाईमा अब लाइभ अडियोको फिचर उपलब्ध हुने

स्पटीफाईले आफ्नो एपमा लाइभ अडियोको फिचर एकीकृत गर्ने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार स्पटीस्फाइले आफ्नो एपमा ग्रिनरुम जोडन खोजेको छ । ग्रिनरुमले लाइभ अडियोको फिचर दिने गर्दछ । यस प्लेटफर्मलाई स्पटीफाईले स्पटीफाई लाइभ पनि नाम दिने भएको छ । यस फिचर जोडेपछि धेरै प्रयोगकर्ताहरु एप तिर आकर्षित हुने स्पटीफाईको विश्वास रहेको छ । यसले प्लेटफर्ममा भएको दर्शकहरुलाई...

बहराइनबाट राहदानीको लाइभ इनोल्मेन्ट शुरुवात

नेपाली राजदूतावास बहराइनस्थित मनामाबाट विद्युतीय राहदानीको लाइभ इनोल्मेन्ट शुरुवात गरिएको छ । यन्त्रवाचक राहदानीको अवधि सकिएर नवीकरणका लागि प्रतिक्षारत रहेकी शर्मिला लिम्बुको आइतबार लाइभ इनोल्मेन्टबाट यो सेवा शुरू भएको दूतावासले जनाएको छ । उनी पश्चात श्रीराम खत्रीको समेत आजै लाइभ इन्रोल्मेन्ट भएको छ। लाइभ इनोल्मेन्ट जारी रहेको समयमा राहदानी विभागका महानिर्देशक  डोरनाथ अर्यालले भर्चुअल माध्यमबाट राजदूतावासमा सम्पर्क स्थापना गरेका थिए ।महानिर्देशक अर्यालले सेवाग्राही लिम्बुलाई बधाई

दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने

अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरेको छ ।  दराजको मोबाइल एपमा उपलब्ध हुने ‘दराज लाइभ’ दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भाग भएको कम्पनीले जनाएको छ । ग्राहकहरूका लागि वास्तविक अनुभव दिलाउन खुद्रा बिक्री र मनोरञ्जनमा केन्द्रित हुने र घरमै बसी बसी ब्रान्ड, उत्पादनहरुको बारेमा जानकारी पाउन सकिने दराजले जनाएको छ...