काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।
राष्ट्रिय सभागृहमा मेयर पदको सपथ लिएर पदभार ग्रहण गर्दै साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।
नगरकार्यपालिकाको बैठक सोमबार ४ बजे बोलाइएको छ । आजै उक्त बैठक प्रत्यक्ष प्रसारण हुनेछ । यसअघि नै साहले आफ्नो...