टिकटकमा लाइभ गर्नका लागि उमेरको हद बढाइदै, बयस्कले मात्र हेर्ने लाइभ थपिने

टिकटकले नोभेम्बर २३ देखि लागु हुनेगरी लाइभ गर्नका लागि न्यूनतम उमेरको हद बढाउने भएको छ । अहिलेसम्म १६ बर्षभन्दामाथि प्रयोगकर्ताले लाइभ गर्न सक्ने भएतापनि अब यो उमेरको हद बढाएर १८ बर्ष बनाइने भएको छ । टिकटकका प्रयोगकर्ताहरूले चाँडै नै आफ्नो लाइभ बयस्कलाईमात्र केन्द्रीत गरेर समेत गर्नसक्ने भएका छन् । कम्युनिटीको सुरक्षामा सुधार गर्न टिकटकले नयाँ […]