दुई अर्बपति मस्क र जुकरबर्ग कुटाकुटका लागि तयार, कुस्ती ट्वीटरमा लाइभ हुने

मस्कका अनुसार उनी र जुकरबर्गबीचको कुटाकुट गर्ने खेल ट्वीटरमा लाइभ देखाइनेछ । यसको अर्थ अब ट्वीटरले फेसबुकले जस्तै भिडियो लाइभ गर्ने सुविधा प्रदान गर्न लागेको छ ।

सम्बन्धित सामग्री

जुकरबर्गले ल्याउँदैछन् नयाँ सोसल मिडिया एप, ट्वीटरलाई टक्कर दिने

काठमाडौं । विश्वका नम्बर वान अर्बपति एलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरीद गरेर सोसल मिडिया प्लाटफर्मको उद्यागेमा प्रवेश गरे । फेसबुकका संस्थापक मार्क जुकरबर्ग इन्टरनेटमा सोसल मिडियाको नयाँ युग सुरु गर्ने व्यक्ति हुन् भन्दा फरक पर्दैन । उनी लगायतको स्थापना गरेको फेसबुकले सोसल मिडिया प्लाटफर्मको क्षेत्रमा एक नयाँ क्रान्तिको सुरुवात नै […]