‘लाइभ डिबेट’मा आउन प्रधानमन्त्रीलाई ओलीको चुनौती

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत चुनावी एजेण्डामा आधारित बहसका लागि ‘लाइभ डिबेट’ आउन चुनौती दिएका हुन्।

सम्बन्धित सामग्री

यतीसहितका काण्डबारे छानबिन गर्न ओलीको चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङ्स, गिरीबन्धु टी स्टेट र ओम्नीसहितका सबै काण्ड छानबिन गर्न सरकारलाई चुनौति दिएका छन् । काठमाडौंमा सोमबार आयोजित जनप्रतिनिधिसँगकोअन्तरक्रियालाई सम्बोधन गर्दै ओलीले त्यस्तो चुनौती दिएका...

कोशी प्रदेशको नाम परिवर्तन गरेर देखाउन पहिचानवादीलाई ओलीको चुनौती

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको नाम संशोधन हुने संभावना नरहेको बताएका छन् । आज (शनिवार) पाँचथरमा भएको कार्यक्रममा बोल्दै ओलीले दुई चारजना सडकमा उत्रिएकै भरमा कोशी नाम फिर्ता नहुने बताएका हुन् । उनले पहिचानवादीहरुलाई कोशी प्रदेशको नाम फेरेर देखाउन चुनौतीपनि दिएका छन् । उनले भने ‘दुईचार जना […]

ओम्नीको विषयमा छानविन गर्न ओलीको चुनौती

कोभिड–१९ को परीक्षण र उपचारका लागि छिटो औषधि ल्याउनको लागि ओम्नीमार्फत प्रक्रिया अघि बढाइएको बताउँदै उहाँले सरकारलाई ओम्नीविरुद्ध छानविन गर्न चुनौती दिनुभयो ।

भ्रष्टचार गरेको प्रमाणित गर्न ओलीको चुनौती

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने […]

वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौं, १२ जेठ : एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् । आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा […]

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

काठमाडौं, २५ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपाललाई तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)का अध्यक्ष नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिएका हुन् । यस्तै, उनले प्रचण्ड ४ सिटपनि आउदैन् भनेर गठबन्धन गरेको […]

सबै दललाई मोर्चाबन्दी गरेर आउन ओलीको चुनौती

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन् ।नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने कुरा बुझेपनि सबै मिलेर एमालेसँग […]

सबै दल मिलेर एमालेविरुद्ध चुनाव लड्न आउन ओलीको चुनौती (फोटोफिचर)

काठमाडौं, १२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका सबै दल मिलेर आफ्नो दलविरुद्ध चुनाव लड्न चुनौती दिएका छन् । उनले आज राजधानीमा बोल्दै सत्ता गठबन्धनका दलहरुमात्र नभई सबै दल मिलेर आएपनि केही फरक नपर्ने बताएका हुन् । एमालेले कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दाबी गर्दै ओलीले भने, ‘पाँच वटा मात्र होइन […]

दमकमा महाधिवेशन गर्न प्रचण्डलाई ओलीको चुनौती

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले भित्र रहेको 'ल्याङल्याङ' अन्त्य भएको टिप्पणी गरेका छन्। उनले केही मानिस चोइटिए पनि एमाले एकजुट छ भन्ने सन्देश महाधिवेशनले दिने बताए। मंगलवार सम्पादकहरुसँगको छलफलका क्रममा उनले आउने चुनावबाट एमालेलाई बहुमत आउने दाबीसमेत गरे।  विधान महाधिवेशनबाट पारित नीतिमाथि कुनै विरोध वौद्धिक  जगतबाट…