स्पोटिफाईमा अब लाइभ अडियोको फिचर उपलब्ध हुने

स्पटीफाईले आफ्नो एपमा लाइभ अडियोको फिचर एकीकृत गर्ने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार स्पटीस्फाइले आफ्नो एपमा ग्रिनरुम जोडन खोजेको छ । ग्रिनरुमले लाइभ अडियोको फिचर दिने गर्दछ । यस प्लेटफर्मलाई स्पटीफाईले स्पटीफाई लाइभ पनि नाम दिने भएको छ । यस फिचर जोडेपछि धेरै प्रयोगकर्ताहरु एप तिर आकर्षित हुने स्पटीफाईको विश्वास रहेको छ । यसले प्लेटफर्ममा भएको दर्शकहरुलाई...

सम्बन्धित सामग्री

मानव सेवा आश्रमको भवन निर्माण गर्न नेपथ्य लाइभ कन्सर्ट

नेपालगन्जका समाजसेवी एवम् दानवीर जे।के। सिंहले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा उपलब्ध गराएको १० कठ्ठा जमिनमा मानव सेवा आश्रमले भवन निर्माण प्रक्रिया सुरु गर्दैछ।...

अब १२ दिनमै लाइभ इनरोलमेन्ट : राहदानी विभाग

काठमाडौँ । राहदानी विभागले राहदानी पाउन सर्वसाधारणले खेपिरहेको सास्ती कम हुँदै गएको जनाएको छ । विभागका अनुसार बुकिङ भएको समयदेखि २ महिनापछि मात्र लाइभ इनरोलमन्ट हुने समय अहिले १२ दिनमा आइपुगेको छ । विभागले सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट भएको दुई कार्य दिनमै राहदानी उपलब्ध गराउन सकिने जनाएको छ । सेवा सहज बनाउन बिदाको दिन र […]

जूमको लाइभ क्याप्सन फिचर ३० भाषामा उपलब्ध हुँदै

जूमको लाइभ क्याप्सन फिचर अब ३० ओटा भाषामा उपलब्ध हुने भएको छ । जूमले सोमबार आयोजना गरेको वार्षिक जूटोपिया कन्फेरेन्समा जूममा के के नयाँ फिचर आउँदैछन् भनेर छलफल भएको थियो । यो वर्षको सुरुवातमै जूमले लाइभ क्याप्सनको फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएको थियो । त्यस्तै १२ ओटा भाषामा एपले लाइभ अनुवादको फिचर पनि सपोर्ट गर्ने भएको छ । यो फिचर अर्काे...

दराजमा अब सामान किन्नु अघि लाइभ हेर्न सकिने

अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरेको छ ।  दराजको मोबाइल एपमा उपलब्ध हुने ‘दराज लाइभ’ दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भाग भएको कम्पनीले जनाएको छ । ग्राहकहरूका लागि वास्तविक अनुभव दिलाउन खुद्रा बिक्री र मनोरञ्जनमा केन्द्रित हुने र घरमै बसी बसी ब्रान्ड, उत्पादनहरुको बारेमा जानकारी पाउन सकिने दराजले जनाएको छ...

‘दराज लाइभ’ मा ग्राहकहरुलाई घरै बसी ब्रान्ड, उत्पादनहरुको विस्तृत जानकारी

काठमाडौँ–अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ सुरु गरेको छ। दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको “शपरटेनमेन्ट“ रणनीतिको एक भागको रूपमा पेश गरीएको कम्पनीले जनाएको छ । यस मार्फत ग्राहकहरुको लागी पारस्परि, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुनेछ जहाँ ग्राहकहरु घरै बसी ब्रान्ड, […]

दराजले ल्यायो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’

काठमाडौँ । अनलाइन बजार दराजले शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ भदौ १६ गतेदेखि सुरु भएको घोषणा गरेको छ । दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भागको रूपमा पेस गरिएको जनाइएको छ । ग्राहकहरूको लागि पारस्परिक, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यानकेन्द्रित र ग्राहकहरू...

दराजमा सामान किन्नु अघि हेरौं प्रत्यक्ष प्रशारण

काठमाडौं । अनलाइन बजार दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ भदौ १६ देखि सुरु गरेको छ । दराज मोबाइल एप्लिकेशनमा उपलब्ध हुने ‘दराज लाइभ’ दराजको ‘शपरटेनमेन्ट’ रणनीतिको एक भाग भएको कम्पनीले जनाएको छ ।ग्राहकहरूका लागि वास्तविक अनुभव दिलाउन खुद्रा बिक्री र मनोरञ्जनमा केन्द्रित हुने र घरमै बसी बसी ब्रान्ड, उत्पादनहरुको बारेमा जानकारी पाउन सकिने दराजले जनाएको छ ।दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनम

फेसबुकले अमेरिकामा सुरू गर्यो ‘लाइभ अडियो रूम’ र ‘पोडकाष्ट’ फिचर

एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले अमेरिकामा आजबाट औपचारिक रूपमा ‘लाइभ अडियो रूम र पोडकाष्ट’को सुरुआत गरेको छ। फेसबुकले गत अप्रिलमा ‘अडियो आडियो रुप र पोडकाष्ट’ फिचर थप गर्ने घोषणा गरेको थियो। फेसबुकले अमेरिकामा सबै भेरिफाइड अकाउन्ट र पब्लिक फिगरका लागि उपलब्ध हुने जनाएको छ। पछिल्लो समय ‘क्लब हाउस’ लोकप्रिय बनेको अवस्थामा फेसबुकले क्लब आउसजस्तै फिचर थप गरेको हो।

भारत सीमा नजिक चीनले गर्‍यो लाइभ फायर अभ्यास (भिडियो)

चिनियाँ जनमुक्ति सेनाको सिन्ज्याङ मिलिटरी कमान्डले हालै सेल्फ प्रोपेल्ड मोर्टारका साथ लाइभ फायर अभ्यास गरेको छ ।  विश्लेषकहरूका अनुसार, यसले द्रुत गतिमा आक्रमण गर्दाखेरी रणनीतिक फाइदा दिन्छ किनकि यो विशाल आर्टिलरी पीसहरूभन्दा बढी सहज हुन्छ ।  सिन्ज्याङ मिलिटरी कमान्डको कम्बाइन्ड आर्म्स बटालियन ४८ सय मिटरको उचाइमा पठार क्षेत्रमा तैनाथ गरिएको छ र त्यसले अभ्यास गरेको हो । यसलाई चीनमै बनाइएको हो र सैनिकहरूलाई एक महिनाअघि मात्र उपलब्ध गराइएको हो ।  यी हतियारहरू एकदम सही र तीव्र गतिका छन् र यिनलाई चला...

वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना

वर्ल्डलिंक कम्युनिकेसन्सले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढी मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिँदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना ‘तहल्का’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानल र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक ७९९ रुपैयाँ मै पाउने कम्पनीले जनाएको छ ।वर्ल्डलिंक कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत केशव […]