ईश्वर थापा
धनकुटा : धनकुटामा गत बिहीबारदेखि स्थानीय प्रशासनले जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा १६ घण्टाका लागि हटाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणको दैनिकीमा असर परेको भन्दै सोमबार अपराह्न ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म निषेधाज्ञा हटाएको हो।
स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि १६ घण्...