हट्यो सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा

लमजुङ : गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ। विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो।पीडित पक्षले  कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि गएराराति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो। सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्य

सम्बन्धित सामग्री

राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) बुधबार राति १० बजेसम्मका लागि हटाएको छ ।

सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा हट्यो

लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ । विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो ।

बाह्रबिसेको निषेधाज्ञा हट्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र ...

धनकुटामा १६ घण्टाका लागि हट्यो निषेधाज्ञा

ईश्वर थापा धनकुटा : धनकुटामा गत बिहीबारदेखि स्थानीय प्रशासनले जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा १६ घण्टाका लागि हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणको दैनिकीमा असर परेको भन्दै सोमबार अपराह्न ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म निषेधाज्ञा हटाएको हो। स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि १६ घण्...