स्याङ्जा, असोज १० । स्याङ्जामा करिब पाँच महिनादेखि जारी निषेधाज्ञा आइतबारबाट हटेको छ । कोरोना संक्रमणदर बढ्दै गएपछि स्याङ्जामा गत बैशाख २१ गतेबाट जारी निषेधाज्ञा आइतबारबाट हटेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । कोरोनाको संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै प्रशासनले आफ्नो […]