सिरहामा लगाइएको निषेधाज्ञा हट्यो

जनकपुरधाम– सिरहामा लगाइएको निषेधाज्ञा हटाइएको छ। जनमत पार्टीले आन्दोलन थालेपछि लगाइएको निषेधाज्ञा हटाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए। प्रजिअ कवारीले जिल्लाको पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्रसम्म र चोहर्वादेखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५ सय […]

सम्बन्धित सामग्री

सिरहामा निषेधाज्ञा हट्यो

प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिरहा–चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गरी निषेधाज्ञा हटाएको जनाएको हो ।