काठमाडौँ - पूर्वाञ्चल विश्वविद्यालयले कम प्राप्तांक आउनेलाई गोल्ड मेडल दिन लागेको छ । विश्वविद्याललयले यही आइतबार गर्न लागेको दशौँ दिक्षान्त समारोहमा सर्वोत्कृष्ट अंक ल्याउनेभन्दा कम अंक ल्याउनेलाई गोल्ड मेडल दिन लागेको हो ।
कानुन संकायतर्फबाट एल.एल.एमकी विद्यार्थी मनिता गुरुङ ८३.१२ प्रतिशत ल्याइ प्रथम भएकी थिइन् । तर, विश्...