समावेशी र समानुपातिकको प्रश्नमा छलफल गर्दै समिति

काठमाडौँ । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिका लागि सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने सन्दर्भमा भइरहेका प्रगतिबारे प्रधानमन्त्रीलाई आमन्त्रण गरी छलफल गर्ने भएको छ । समितिको आजको बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी र समानुपातिक आधारलाई किन आत्मसात् हुन सकिरहेको छैन भनी प्रधानमन्त्रीलाई उपयुक्त मितिमा आमन्त्रण गरी जानकारी माग गर्ने निर्णय भएको […]

सम्बन्धित सामग्री

प्रहरीमा पाठ्यक्रम परिमार्जन गर्नेबारे छलफल

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धी पदपूर्ति समितिको बैठक सम्पन्न भएको छ ।  लोकसेवा आयोगका सदस्य माधव

संसदीय सुनुवाइ समितिले नियुक्तिबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने

काठमाडौं, माघ ५ । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको सिंहदरवारमा बसेको बैठकले त्यसका लागि समिति सभापति लक्ष्मण लाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर अर्काे बैठक बोलाउने जिम्मेवारी दिइएको संसदीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो […]

‘केन्द्रीय समितिमा खुला र समावेशी बराबर’

काठमाडौं, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समिति बैठकमा समावेशीको क्लस्टर मिलाउने विषयमा छलफल भएको छ । बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन […]

माओवादी केन्द्रको केन्द्रीय समितिमा खुला र समावेशी बराबर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मङ्गलबार बसेको स्थायी समिति बैठकमा समावेशीको क्लस्टर मिलाउने विषयमा छलफल भएको छ ।बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ । पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेलल

माओवादीको प्रस्तावित विधान : वरिष्ठसहित ७ उपाध्यक्ष, २९९ को केन्द्रीय कमिटी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्। पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ। विधानमा पदाधिकारी समावेशी बनाइने गुरुङले बताए। केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ। विधानमाथि प्रतिनिधिहरुको समूहगत रुपमा

एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि!

आगामी मंसिरका लागि तय भएको एमाले महाधिवेशनका लागि बिहीबार बसेको स्थायी समिति बैठकले १५३६ प्रतिनिधि संख्या तय गरेको छ। देशभरिका निर्वाचन क्षेत्रहरुबाट र  प्रवासबाट समेत गरी १५३६ को संख्यामा छानिएका प्रधिनिधिहरुले महाधिवेशनका क्रममा पार्टीका महत्त्वपूर्ण विषयमा छलफल र निर्णय गर्नुका साथै पदाधिकारी चयन गर्नेछन्। एमाले स्थायी समिति बैठकले उक्त संख्याका प्रतिनिधिमध्ये ५१ प्रतिशत समावेशी आधारमा […]