काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धी पदपूर्ति समितिको बैठक सम्पन्न भएको छ ।
लोकसेवा आयोगका सदस्य माधव