आगामी मंसिरका लागि तय भएको एमाले महाधिवेशनका लागि बिहीबार बसेको स्थायी समिति बैठकले १५३६ प्रतिनिधि संख्या तय गरेको छ। देशभरिका निर्वाचन क्षेत्रहरुबाट र प्रवासबाट समेत गरी १५३६ को संख्यामा छानिएका प्रधिनिधिहरुले महाधिवेशनका क्रममा पार्टीका महत्त्वपूर्ण विषयमा छलफल र निर्णय गर्नुका साथै पदाधिकारी चयन गर्नेछन्। एमाले स्थायी समिति बैठकले उक्त संख्याका प्रतिनिधिमध्ये ५१ प्रतिशत समावेशी आधारमा […]