बालुवाटार बैठकको निष्कर्ष : स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’

१० वैशाख, काठमाडौं । माधवकुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ । अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले 'विवादास्पद अभिव्यक्ति'बारे संसद्‍मा स्पष्टीकरण दिने

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएका छन् । सरकारमा सहभागी राजनीतिक दलहरूको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्‍मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।

स्पष्टीकरण प्रकरणले पार्टी एकतामा भाँजो हाल्योः माधव नेपाल समूह

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदमाथि स्पष्टीकरण सोध्ने कामले पार्टी एकताको प्रयासमा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ। माधव समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण र नाराबाजी छाडी पार्टी एकतालाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्पष्टीकरण, कारबाहीलगायतका गतिविधिले एकताको वातावरण बिथोलेको भन्दै ध्यानाकर्षण गराएको छ।

थप सांसद आफ्नो पक्षमा आउने नेपाल समूहको दाबी !

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा थप सांसद आउने निष्कर्ष निकालेको छ । नेपाल पक्षका सांसदहरूको आज मङ्गलवार बसेकाे बैठकले आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालेको हो ।आफूहरूकाे माग र मुद्दा जनमत र सर्वोच्चले पनि सही साबित गरिदिएको, आफूहरू झनै बलियो भएको र सत्यको बाटोमा हिँडेको पुष्टि भएको नेता विरोध खतिवडाले जानकारी दिनुभयो । आफूहरूलाई स्पष्टीकरण सोध्ने ओली समूहको निर्णय मिडिया खपतका लागि मात्रै आ...

माधव नेपाल एमालेमा नफर्कने केपी ओलीको निष्कर्ष

नेकपा (एमाले) को केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ ।सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरे ।बैठकमा पार्टी अध्यक्ष केपी ओलीले शेरबहादुर दे

पहिले ठहर, अनि पत्रकारलाई स्पष्टीकरण

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको भन्ने समाचार सम्प्रेषण गरेको विषयमा प्रेस काउन्सिलले दुई सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ । तर स्पष्टीकरण पत्रमा काउन्सिलले आफ्नो निष्कर्ष पनि सँगै राखेको छ ।

बालुवाटारको निष्कर्ष : जसरी पनि सरकार ढल्छ भने कारबाहीमा हतार नगरौं

१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्दै पार्टीपंक्ति परिचालित हुन निर्देशन दिए । उनले कोरोना महामारी रोकथाम बाहेक स्पष्टीकरण सोधिएकालाई कारबाही प्रक्रिया र अहिले विकसित राजनीतिक […]

एमाले बैठकको निष्कर्ष : सांसदका स्पष्टीकरण तुलनात्मक रुपमा 'सफ्ट'

नेकपा एमाललेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरुले बुझाएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ रहेको निश्कर्ष एमाले बैठकले निकालेको छ । बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले स्पष्टीकरण 'सफ्ट कर्नर'बाट आएको निष्कर्ष निकालेको हो ।

अर्याल होटलको निष्कर्ष : एमाले फुटाउने ओलीको चाहना

काठमाडौं । नेकपा एमालेमा अघिल्लो महिनादेखि जारी कारवाहीको श्रृङ्खला झन बढेको छ । करिब एक महिनाअघि माधवकुमार नेपालसहित एमालेका खनाल–नेपाल पक्षका केही प्रभावशाली नेतामाथि पार्टी अध्यक्षको हैसियतले  निलम्बनको कारवाही गरेका केपी शर्मा ओलीले अब संसदीय दलका नेताका हैसियतले  थप सांसदहरुमाथि कारवाहीको डण्डा चलाउने संकेत गरेका छन् ।संसदीय दलका नेताको हैसियतले ओलीले सोमबार माधवकुमार नेपालसहित २७ संघीय सांसद र पाँच प्रदेश सांसदसँग स्पष्टीकरण सोधेका छन् ।कर्णाली प्रदेशमा एमालेको खनाल–न

एमालेको बैठक सकियो, अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक सकिएको छ। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। राजनीतिक स्थायित्व प्राप्त नहुने र पार्टी एकीकरण सही भए पनि प्रवृत्ति गलत देखिएको र निर्वाचनमा जान सकिने निष्कर्ष निकालिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। “कर्णालीमा फ्लोर क्रस गराउन नेतृत्वदायी भूमिका खेल्ने नेताहरूलाई स्पष्टीकरण सोध्नेछ,” उनले भने। अर्को बैठक १० गते बस्नेछ।