प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको भन्ने समाचार सम्प्रेषण गरेको विषयमा प्रेस काउन्सिलले दुई सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ । तर स्पष्टीकरण पत्रमा काउन्सिलले आफ्नो निष्कर्ष पनि सँगै राखेको छ ।