अर्याल होटलको निष्कर्ष : एमाले फुटाउने ओलीको चाहना

काठमाडौं । नेकपा एमालेमा अघिल्लो महिनादेखि जारी कारवाहीको श्रृङ्खला झन बढेको छ । करिब एक महिनाअघि माधवकुमार नेपालसहित एमालेका खनाल–नेपाल पक्षका केही प्रभावशाली नेतामाथि पार्टी अध्यक्षको हैसियतले  निलम्बनको कारवाही गरेका केपी शर्मा ओलीले अब संसदीय दलका नेताका हैसियतले  थप सांसदहरुमाथि कारवाहीको डण्डा चलाउने संकेत गरेका छन् ।संसदीय दलका नेताको हैसियतले ओलीले सोमबार माधवकुमार नेपालसहित २७ संघीय सांसद र पाँच प्रदेश सांसदसँग स्पष्टीकरण सोधेका छन् ।कर्णाली प्रदेशमा एमालेको खनाल–न

सम्बन्धित सामग्री

सत्तागठबन्धन भत्किने एमाले निष्कर्ष

प्रमुख विपक्षी दल एमालेले पाँचदलीय सत्तारूढ गठबन्धन भत्किने निष्कर्ष निकाल्दै संघ र प्रदेशका लागि नयाँ समीकरणको प्रयास थाल्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले संघ र प्रदेशको निर्वाचनमा आफ्नै...

एमाले र कांग्रेसका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकियो

काठमाण्डाै - नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले पुरानो अडान कायम राखेपछि बैठक विना निष्कर्ष टुङ्गिएको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग भएको एमसीसी सम्झौता अनुमोदन गर्न आग्रह गरिएको बताउनुभएको छ । कार्कीका अनुसार एमालेले बैठकमा प्रतिनिधि सभा आफ्नो पार्टीका ला...

वार्ता र संवादबाट एमाले भाग्न खोजेको सर्वदलीय बैठकको निष्कर्ष

सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरु उपस्थित हुनुभयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरू

एमालेको निष्कर्ष : एमसिसी मुलुकको हितमा छैन

काठमाडौं : नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको उनले बताए। एमालेविरुद्ध

एमाले संसदीय दलको निष्कर्ष : एमसिसी मुलुकको हितमा छैन

नेकपा एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ। वुधबार संसद भवनको ल्होत्से हलमा बसेको दलको बैठकले सभामुखको भूमिका एमाले विरोधी र माओवादी कार्यकर्ताको जस्तो देखिएको भन्दै...

एमाले एकताका लागि ओली र नेपाललाई दबाब दिने दोस्रो तहका नेताको निष्कर्ष

नेकपा एमाले एकताका लागि प्रयास गर्दै आएका दोस्रो तहका नेताहरूले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई दबाब दिने निष्कर्ष निकालेका छन् । शुक्रवार काठमाडौंमा बसेको एमाले पार्टीका नेता र सांसदको भेलाले दुवै पक्षलाई दबाब दिने निष्कर्ष निकालेको हो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई पार्टी विभाजनको निर्णय फिर्ता गर्न दबाब दिने निष्कर्ष निकालिएको सचिव गोकर्ण विष्टले जानकारी दिए । आमकार्यकर्ता र जनताको चाहनाअनुसार पार्टीलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू...

माधव नेपाल पक्षको निष्कर्ष : चमत्कार नभए अब एमाले दुई वटा भयो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ । शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा नेपाल  पक्षका सांसदसहित केन्द्रीय

प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

प्रचण्ड–माधव समूहले अब एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता...