प्रधानमन्त्रीले 'विवादास्पद अभिव्यक्ति'बारे संसद्‍मा स्पष्टीकरण दिने

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएका छन् । सरकारमा सहभागी राजनीतिक दलहरूको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्‍मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।

सम्बन्धित सामग्री

कांग्रेस–रास्वपाबीच बढ्दैछ टकराव

प्रधानमन्त्रीको बोलीबाट असन्तुष्ट कांग्रेसले रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति माग गरेको छ । प्रधानमन्त्रीले जवाफ दिंदा असन्तुष्टि व्यक्त गर्ने तर आफूलाई बोल्न स्पष्टीकरण दिन नदिने भन्दै कांग्रेसविरुद्ध लामिछाने खनिएका छन् ।

संसद्‍मा प्रधानमन्त्रीले भने : मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो अन्तरआत्माले भनेको खण्डमा एक मिनेट पनि सत्तामा नबस्ने टिप्पणी गरेका छन् ।  प्रधानमन्त्रीले प्रचण्डले असार १८ गते एक सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारत गएको’ भनी दिएको विवादित अभिव्यक्तिमाथि स्पष्टीकरण ...

आफ्नाे अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ : रवि लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि उनले स्पष्टीकरण दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ,’ उनले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले स्पष्...

ओलीले प्रचण्ड सचिवालयको ‘प्रेस नोट’ पढेपछि भाँडियो सहमति

२४ असार, काठमाडौं । प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने र प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाउने सहमति भाँडिएको छ । त्यहीकारण आइतबार संसद बैठक समेत सूचना टाँसेर स्थगित गरिएको छ । संसद बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । १८ […]

मौन धारणमा नउठेको विषयमा राजेन्द्र लिङ्देनको स्पष्टीकरण

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै सहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकीर समेत गरे।...

नेपाल पक्षको जवाफ : ओलीले प्रधानमन्त्री छोड्न नमान्दा 'फ्लोर क्रस'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरण बुझाएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाइएको जवाफमा प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिँदा आफूहरुले फ्लोर क्रस गर्नुपरेको उल्लेख गरेका छन्। वास्तवमा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले  संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६(३) को सरकार बनाउनु पर्दथ्यो, स्पष्टीकरणमा भनिएको छ, '