नेकपा एमाललेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरुले बुझाएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ रहेको निश्कर्ष एमाले बैठकले निकालेको छ । बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले स्पष्टीकरण 'सफ्ट कर्नर'बाट आएको निष्कर्ष निकालेको हो ।