बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार

काठमाडौँ,११ मँसिर । बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । रामेछाप निर्वाचन क्षेत्र नं १ (१) बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ […]

सम्बन्धित सामग्री

‘अग्र अनुहार’ पुस्तक विक्री वितरण नगर्न फोनिजको माग

काठमाडौँ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान प्रदेशले विमोचन गरेको ‘अग्र अनुहार’ पुस्तक विक्री वितरण नगर्न माग गरेको छ। बिहीवार फोनिजले प्रेस विज्ञप्ति जारी गरी पुस्तकको प्रकाशन र विक्री वितरणबाट नेपाली पत्रकारिताको गलत इतिहासले नै निरन्तरता पाउने भन्दै त्यस्तो कार्य नगर्न/नगराउन माग गरेको हो।‘अग्र अनुहार’ नामक सो पुस्तकको प्रकाशन र विक्री वितरणबाट नेपाली पत्रकारिताको गलत इतिहासले नै निरन्तरता पाउने हुनाले यस्तो

बागमती : अझै सकिएन प्रदेशसभा हल निर्माण कार्य

बागमती प्रदेशसभाको दोस्रो कार्यकालका लागि आमनिर्वाचन सम्पन्न भइसकेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट केही नयाँ र केही पुराना अनुहार संसद्को दोस्रो कार्यकालका लागि प्रदेशसभामा आउँदैछन् ।तर, विगत २ वर्षदेखि निर्माण सुरु गरिएको अस्थायी प्रदेशसभा सचिवालयको भवनले भने पूर्णता पाउन सकेको छैन । निर्धारित समयमा उक्त भवनले पूर्णता नपाउँदा आगामी केही दिनमै बस्ने प्रदेशसभाको बैठक पुरानै भवनमा हुने निश्चित भएको छ ।प्रदेश सरकार गठनको पाँच वर्ष पूरा भए पनि प्रदेशसभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदे

बागमती प्रदेशसभामा प्रत्यक्षबाट ४५ जनाको ‘डेब्यू’

बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट यस पटक ४५ जनाले ‘डेब्यू’ गर्ने भएका छन् । मंसिर ४ गते सम्पन्न प्रत्यक्षतर्फको १२ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार प्रदेशसभामा विभिन्न दलहरुबाट ४५ जना नयाँ अनुहारले प्रवेश पाएको हो ।प्रत्यक्षतर्फबाट सबैभन्दा बढी नयाँ अनुहार नेपाली कांग्रेसले भित्र्याएको छ भने दोस्रोमा एमाले रहेको छ । प्रत्यक्षतर्फ प्रदेशमा नै पहिलो बनेको कांग्रेसले प्रदेशसभामा १९ जनालाई अवसर दिँदा एमालेले १० जना नयाँ अनुहारलाई अवसर दिएको हो ।प्रदेशसभामा माओवादी क

बागमती प्रदेशसभामा माओवादीबाट युवा अनुहार

बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । रामेछाप निर्वाचन क्षेत्र नं १ (१) बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १ (१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली  २ (२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १ (२) बाट ५१ वर्षीय इन्द्रप्रस

आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न : पूर्वमुख्यमन्त्री पौडेल

बागमती- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन्। उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए। उनले अहिले देशले साँच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख […]

फरक पार्टी हुँदा गाउँपालिकाले दिएन खानेपानी

हेटौंडा : एक अधबैँशे पुरुष सोमबार बागमती प्रदेशको सामाजिक विकासमन्त्रीको सचिवालयबाट मलिनो अनुहार लिएर निस्किँदै थिए।उनको मलिनो अनुहार देखेर सामाजिक विकासमन्त्रीको स्वकीय सचिवले के पीर पर्‍यो?  भनेर सोधे।रसाएका आँखा र राताम्मे बनेको उनको अनुहारले केही राहत मिलेको अनुभूति महशुश गरेको आभाष भयो।आफू रामेछापबाट खानेपानीको योजना लैजान हेटौंडा आएको ती पुरुषले सुनाए।आइतबार करिब १६ घण्टाको यात्रा गरेर रामेछापको उमाकुण्ड गाउँपालिका–४ बाट कैलाश दर्जी आफ्नो दमाई बस्तीमा खानेपानीको योजना लैजान

यी हुन्, बागमती प्रदेशमा नयाँ मन्त्रीका अनुहार

नयाँ मुख्यमन्त्रीमा नियुक्त हुन लागेका राजेन्द्र पाण्डेको बिहीबार नै शपथ हुने सम्भावना छ । गठबन्धनबाट पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी छ । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् । गठबन्धनले पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रपरिषद् गठन गर्ने तयारी गरेको छ । तिहारलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पू...

बागमती प्रदेशमा को-को बन्दैछन् मन्त्री ?

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदैछ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी छन् ।मन्त्री छान्नका लागि मुख्यमन्त्रीको सरकारी निवासमा नेकपा एमालेको बैठक बस्दैछ ।मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्रीसहित ९ जनालाई नियुक्त गरी मन्त्रिपरिषदलाई ११ सदस्यीय बनाउने तयारी गरेकी छन् ।आज मन्त्रीमा नियुक्त हुने अधिकांश अनुहार नेकपा एमालेका तेस्रो धारमा रहेका सांसद नै रहने स्रोत बताउँछ ।मन्त्री बन्नेहरुमा सिन्धुलीबाट

बिग्रियो शव जलाउने मेसिन, बागमती किनारमै भिडिरहेछन् अर्को युद्धका योद्धाहरू

बाँसबारीकी २४ वर्षीया श्रेया सिंह (नाम परिवर्तन) हातमा माटोको सानो घैला बोकेर उभिएकी थिइन्, बुवाको अस्तु थाप्न। अनुहार मास्क र भाइजरले ढपक्क ढाके पनि उनको आँखामा टिलपिलाइ रहेको आँशु प्रष्ट देखिन्थ्यो। अन्तिम अवस्थामा बुवा नजिक जान नपाउनुको पीडा, अनि भक्कानो छुट्दा परिवारका कसैलाई अंगालेर रुन नपाउनुको छट्पटाहटमा पिल्सिइरहेकी थिइन उनी।…