‘अग्र अनुहार’ पुस्तक विक्री वितरण नगर्न फोनिजको माग

काठमाडौँ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान प्रदेशले विमोचन गरेको ‘अग्र अनुहार’ पुस्तक विक्री वितरण नगर्न माग गरेको छ। बिहीवार फोनिजले प्रेस विज्ञप्ति जारी गरी पुस्तकको प्रकाशन र विक्री वितरणबाट नेपाली पत्रकारिताको गलत इतिहासले नै निरन्तरता पाउने भन्दै त्यस्तो कार्य नगर्न/नगराउन माग गरेको हो।‘अग्र अनुहार’ नामक सो पुस्तकको प्रकाशन र विक्री वितरणबाट नेपाली पत्रकारिताको गलत इतिहासले नै निरन्तरता पाउने हुनाले यस्तो