बागमती प्रदेशसभामा प्रत्यक्षबाट ४५ जनाको ‘डेब्यू’

बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट यस पटक ४५ जनाले ‘डेब्यू’ गर्ने भएका छन् । मंसिर ४ गते सम्पन्न प्रत्यक्षतर्फको १२ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार प्रदेशसभामा विभिन्न दलहरुबाट ४५ जना नयाँ अनुहारले प्रवेश पाएको हो ।प्रत्यक्षतर्फबाट सबैभन्दा बढी नयाँ अनुहार नेपाली कांग्रेसले भित्र्याएको छ भने दोस्रोमा एमाले रहेको छ । प्रत्यक्षतर्फ प्रदेशमा नै पहिलो बनेको कांग्रेसले प्रदेशसभामा १९ जनालाई अवसर दिँदा एमालेले १० जना नयाँ अनुहारलाई अवसर दिएको हो ।प्रदेशसभामा माओवादी क

सम्बन्धित सामग्री

बागमती प्रदेशसभामा विशेष समितिको प्रतिवेदन पेश

हेटौंडा : बागमती प्रदेशसभामा विशेष समितिको प्रतिवेदन पेश भएको छ। मंगलवार बसेको प्रदेशसभाको उक्त बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिको संयोजक गोविन्दप्रसाद लम्सालले उक्त विशेष समितिको प्रतिवेदनको प्रस्ताव टेबुल गरेका थिए।त्यसैगरी सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गरेका थिए।बैठकले उक्त प्रस्तावलाई उद्योग, पर्यटन, व

बागमती प्रदेशसभामा दुई विधेयक दर्ता

बागमती प्रदेशसभा सचिवालयमा बुधवार प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ।

बागमती प्रदेशसभाका सदस्यलाई शपथ

मकवानपुर– बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका छन् । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिएका थिए । बागमती प्रदेशसभामा […]

बागमती प्रदेशसभामा दोहोरिए १९ सांसद

हेटौंडा : बागमती प्रदेशको अघिल्लो कार्यकालका १९ सांसद दोस्रो कार्यकालको लागि पनि दोहोरिएका छन्। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट बागमती प्रदेशसभाको पहिलो कार्यकालका १९ सांसद पुनःनिर्वाचित हुँदै दोहोरिएका हुन्। ६६ वटा निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा समानुपातिकसहित ११० सांसद रहन्छन्। प्रत्यक्षतर्फ प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा ४७ जना पहिलोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् भने १९ जनाले संसदको दोस्रो कार्यकालमा पनि प्रव

बागमती प्रदेशसभामा माओवादीबाट युवा अनुहार

बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । रामेछाप निर्वाचन क्षेत्र नं १ (१) बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १ (१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली  २ (२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १ (२) बाट ५१ वर्षीय इन्द्रप्रस

बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार

काठमाडौँ,११ मँसिर । बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । रामेछाप निर्वाचन क्षेत्र नं १ (१) बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ […]

बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप

हेटौंडा – बागमती प्रदेशसभामा आगामी आर्थिक वर्षको २०७९/८० बजेटमाथि छलफल जारी छ । मंगलबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्य आरोपप्रत्यारोपमै व्यस्त देखिए । बैठकमा सत्तापक्ष र प्रतिपक्षका १७ सांसदले भनाइ राखेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, […]

बागमती प्रदेशसभामा ५ वटा अध्यादेश पेश

बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश हुने भएको हो । सरकार सञ्चालनका क्रममा अत्यावश्यक ऐनहरूलाई अध्यादेशमार्फत ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६

बागमती प्रदेश : प्रदेशसभामा बजेटमाथि छलफल नै हुन सकेन

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन । असार १ गते संसद्मा बजेट प्रस्तुत भएलगत्तै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । प्रदेशसभाको बैठकमा बजेटमाथि पर्याप्त छलफल गरी आवश्यक सल्लाह सुझावसहित संशोधन गरी बहुमतले पारित गर्नुपर्ने हुन्छ तर बागमती प्रदेशमा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत भएको हप्ता दिन बितिसक्दा समेत बजेटमाथि छलफल