४७ सय उम्मेदवार चुनावी मैदानमा, प्रतिनिधिसभामा १७४२ र प्रदेश सभामा २९६६ काे उम्मेदवारी - Naya Patrika

आगामी २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ४५ जिल्लामा उम्मेदवारी मनोनयन उत्साहजनक देखिएको छ । प्रदेश र प्रतिनिधिसभाको ३८४ सिटका लागि ४७ सय आठजनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रत्यक्षतर्फ ५७ दलका उम्मेदवार चुनावी मैदानमा

चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरक छ । प्रदेश एकमा ३०, मधेशमा ३७, वाग्मतीमा ३२, गण्डकीमा २३, […]

बाराको विकासका लागि हाम्रो उम्मेदवारी

वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत बारा जिल्लाबाट ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उद्योगी तथा व्यवसायीहरूले उम्मेदवारी दिएका छन् । सत्तारूढ गठबन्धन, विभिन्न दल तथा स्वतन्त्र रूपमा उद्योगी–व्यवसायी चुनावी मैदानमा होमिएपछि औद्योगिक करिडोरमा उद्यमीको उम्मेदवारीलाई लिएर चर्चा पनि सुरु भएको छ । अस्पष्ट नीतिगत विधिमा सञ्चालित राज्यसत्ताको उल्झन फुकाउनेदेखि क्षेत्रगत विकाससँगै उद्यमी तयार गर्दै रोजगारीको […]

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा ८६ जनाले दिए उम्मेदवारी

रुपन्देहीमा ५ प्रतिनिधि सदस्य लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १० प्रदेश सभा सदस्यको लागि ११२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका छन् । डा. निकलेश भुसालदेखि  घनश्याम  भुसालसम्म स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले परित्याग गरेका भुसाल गठबन्धनको समर्थनमा  उम्मेदवार  बनेका छन् ।सबै भन्दा बढी उम्मेदवारी दर्ता क्षेत्र नम्बर ३ मा भएको

चुनावी मैदानमा स्थापित व्यवसायी

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई दर्जनभन्दा बढी व्यवसायीले उम्मेदवारी दिएका छन् । विभिन्न दल तथा स्वतन्त्र रूपमा व्यावसायीहरू चुनावी मैदानमा होमिएका हुन् । संघ र प्रदेश...

पूर्व खेलाडीदेखि खेल पदाधिकारी चुनावी मैदानमा

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व खेलाडी र खेल पदाधिकारी गरि एक दर्जन मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्य निर्वाचनमा मैदानमा उत्रेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रमेश खरेल संघिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । […]

‘कोरोना हिरो’ बनेका रामकुमार स्विट्जरल्याण्डको चुनावी मैदानमा

स्टाफ नर्सको रुपमा कार्यरत उनले सन् २०२० मा कोरोना हिरोको उपाधि पाएका थिए। स्थानीयस्तरमा चर्चा बटुलेका उनले ग्राउबुन्डेन प्रदेशको खुर क्षेत्रबाट सांसद पदमा उम्मेदवारी दिएका हुन् । स्विट्जरल्याण्डमा  सम्भवत: नेपाली मूलको पहिलो सांसद बन्ने उनको सपना रहेको  छ।

प्रदेश २ मा सत्ता गठबन्धन नै बलियो, कुन उम्मेदवार कस्ता ?

राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन अन्तर्गत प्रदेश २ मा दुई सीटका लागि पाँच प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनले दुवै सीटका लागि साझा उम्मेदवारी दिएको छ भने नेकपा एमालेले पनि दुवै सीटमा उम्मेदवार खडा गरेको छ । यस्तै नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि एक सीटमा उम्मेदवारी दिएको छ ।तुलनात्मक रुपमा सत्तारुढ गठबन्धन नै बलियो रहेको यो प्रदेशमा मुख्य प्रतिस्पर्धी एमाले हुने देखिन्छ । सत्तारुढ गठबन्धनका तर्फबाट जसपा नेपाल र नेकपा माओवादी केन्द्रल

प्रदेश १ मा दुई पक्षीय भिडन्त, संस्थापन पक्षको सहयोग सिटौला पक्षलाई

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को सभापतिमा दुई पक्षीय भिडन्त हुने भएको छ । शनिबार हुने निर्वाचनका लागि संस्थापन इतरका दुई जनाको उम्मेदवारी परेको छ ।प्रदेश सभापति पदका लागि पौडेल–कोइराला पक्षबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला पक्षका उद्धव थापाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रको राजनीतिबाट घिमिरे प्रदेशको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् । संस्थापन इतर पक्षका अर्का दाबेदार राजीव कोइरालालाई बिहीबार अन्तिम समयमा ‘ब्याक’ गराइएक

एमाले निर्वाचन : १२६ पदका लागि १८२ जना चुनावी मैदानमा (सूचीसहित)

नेकपा एमालेको १० औं महाधिवेशनको चुनावी प्रक्रियामा १८२ जना उम्मेदवार सहभागी भएका छन् । एमालेको निर्वाचन आयोगका अनुसार अध्यक्षमा दुई, उपाध्यक्ष ७, सचिवमा ९, प्रदेश १ खुल्ला सदस्यमा ७ जना, प्रदेश १ महिला सदस्यमा ४, सुदूरपश्चिम प्रदेश सदस्य महिला ५ जना उम्मेदवार रहेका छन् । दलित सदस्य खुल्ला ८ जना चाहिनेमा ९ जनाको उम्मेदवारी परेको छ । थारु सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ।  यस्तै पिछडिएको क्षेत्रको सदस्यमा ४ जना, सदस्य खुल्ला (क्षेत्र) ८४ जना चाहिनेमा १०५ जनाको उम्मेदवारी परेको छ ।