आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई दर्जनभन्दा बढी व्यवसायीले उम्मेदवारी दिएका छन् । विभिन्न दल तथा स्वतन्त्र रूपमा व्यावसायीहरू चुनावी मैदानमा होमिएका हुन् । संघ र प्रदेश...
काठमाडौं, चैत २८ । मेडिकल उद्यमी रामशरण (आरएस) भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभामार्फत चुनावी मैदानमा उत्रिएका छन् । नयाँ नेतृत्व चयनका लागि भोली चैत २९ गते काठमाडौंमा हुने महासंघको निर्वाचनमा भण्डारीले एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा दाबी गरेका छन् । मेडिकल व्यवसायमा सफल स्थापित भइसकेका भण्डारीले अब उद्योग वाणिज्य महासंघमार्फत उद्यमीहरुका मुद्दा उठाउने र […]
हेटौंडा : आफूले स्थापित गरेको घरमा आफैले सिकाएको मान्छेसँग पराजित हुँदा कस्तो अनुभव हुन्छ ? यो कुरा अहिले विरोध खतिवडाले अनुभव गरिरहेका होलान्।मकवानपुरमा नेकपा एमालेलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका खतिवडा एमालेमा आफैँले राजनीति सिकाएका व्यक्तिसँग पराजित भएका छन्। पाँचौं जितका लागि चुनावी मैदानमा होमिएका नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडालाई उनकै चेला महेश बर्तौलाले पराजित गरेका हुन्।हुनत राजनीतिमा जे पनि सम्भव छ तर मकवानपुरमा आफैले सांगठनिक गरेको एमाले र आफ्नै चेला
पछिल्लो समय नुवाकोटमा नेपाली कांग्रेसभित्र बढेको शक्ति संघर्षका कारण आगामी निर्वाचनमा सो पार्टीलाई चुनौती थपिने देखिएको छ । नेपाली कांग्रेसका पुराना नेता डा. अर्जुननरसिंह केसी र डा. रामशरण महतको गृह जिल्ला नुवाकोटमा यिनै दुई परिवारका बीच आन्तरिक राजनीतिक प्रतिस्पर्धा हुने गरेको छ ।कांग्रेसको केन्द्रीय तहमा दुवै परिवारको बलियो उपस्थिति छ । केसीका भाइ जगदीश्वर नरसिंह र महतका भाइ प्रकाशशरण पनि कांग्रेसको राजनीतिमा स्थापित भइसकेका छन् । दशकौंदेखि महत र केसी परिवारबीच शक्ति संघर्ष चल्दै आएको नुवाकोटक
पुराना राजनीतिक दलहरूले चुनावी मैदानमा कस्ता पात्रलाई अगाडि सार्लान् र आफ्ना चुनावी एजेण्डाहरूलाई कसरी स्थापित गर्लान् ? त्यसैमा चुनावी रणसंग्राम केन्द्रित हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं- काठमाडौं महानगरपालिको मेयर पदका लागि ५५ जना चुनावी मैदानमा छन् । मतगणना जारी रहँदा लौरो चुनाव चिन्हसहित बालेन साह सबैभन्दा अगाडि छन् । २६ हजार ३१९ मतगणना भइसक्दा साहले १००३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित पाँच हजार ४४५ मत पाएका छन् । मेयरमा उम्मेदवारी दिएका ५५ जनामध्ये १९ उम्मेदवारले एक […]
काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान देशभर जारी छ। काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्रबाट बालेन्द्र साह (बालेन) लगायत चुनावी मैदानमा छन्। सबै उम्मेदवारले काठमाडौंलाई सुन्दर र व्यवस्थित बनाउने उद्घोष गरिरहेका छन्। तर काठमाडौंमा मेयरको उम्मेदवारहरूलाई गिज्याउने गरी फोहोरको डङ्गुर देखिन्छ। एमालेका मेयर उम्मेदवार स्थापितले बागबजारको पद्मकन्या क्याम्पसमा मतदान गरेका छन्। यही आसपास देखि
गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्ष पदका लागि लोकप्रसाद दाहालले उम्मेदवारी दिने भएका छन् ।हाल संघको सह–कोषाध्यक्ष रहेका उनले अर्को कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । संस्थाको आर्थिक सुदृढीकरण र पारदर्शिताका साथै मित्यव्ययितालगायतका ठोस कार्ययोजनाका साथ आफू चुनावी मैदानमा खडा भएको दाहालको भनाइ छ ।बेल्जियममा स्थापित व्यवसायी उनको नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी रहेको छ भने सामाजिक सक्षेत्रमा समेत उनले उल्लेखनीय काम गर्दै आएका छन् ।नेपालको धादिङ घर भएका उनी ए