प्रत्यक्षतर्फ ५७ दलका उम्मेदवार चुनावी मैदानमा

चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरक छ । प्रदेश एकमा ३०, मधेशमा ३७, वाग्मतीमा ३२, गण्डकीमा २३, […]

सम्बन्धित सामग्री

कर्णालीमा २४ सिटका लागि ११६ उम्मेदवार

कर्णाली प्रदेशका १० जिल्लामा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ २४ वटा निर्वाचन क्षेत्र रहेका छन् । २४ सिटका लागि कर्णालीमा १५ राजनीतिक दल र स्वतन्त्रबाट गरी १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । प्रत्यक्षतर्फका २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ३ जना मात्र महिला उम्मेदवार सहित १ सय १६ जना उम्मेदवार चुनाव भिड्न […]

१२५ निवर्तमान सांसद प्रत्यक्षतर्फ चुनावी मैदानमा, १३ जनाको हार अहिले नै निश्चित

२०७४ को निर्वाचनबाट प्रत्यक्ष जितेका र समानुपातिक प्रणालीमार्फत सांसद भएका २७५ मध्ये १२५ जना निवर्तमान सांसद प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।

विनोद चौधरीको आक्रामक चुनावी प्रचार, आज बर्दघाट-१ माकर थारुगाँउमा व्यस्त

काठमाडौं, १ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ नवलपरासी पश्चिम–१ बाट उम्मेदवार बनेका विनोद चौधरीले किसानलाई खुशी दिन सकिन्छ भन्ने अठोटका साथ आफू चुनावी मैदानमा खडा भएको बताएका छन् । चुनावी प्रचारप्रसारको क्रममा चौधरीले आज यस्तो उल्लेख गरेका हुन् । किसानका अभाव र समस्यालाई सधैंका लागि कसरी समाधान गर्ने […]

कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]

कर्णालीमा २४ सिटका लागि ११६ जना चुनावी मैदानमा

प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्

पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती

ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् ।प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिंदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन्। पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उ

सातौं निर्वाचनमा देउवाका ७ प्रतिस्पर्धी, कांग्रेस (बीपी)लाई एमालेको साथ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । डडेल्धुरामा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस सभापति देउवा नै उम्मेदवार छन् ।सातौंपटक यस क्षेत्रबाट उम्मेदवार बनेका उनले चुनावमा सात प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको छ । नेकपा एमालेले भने नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी डडेल्धुरामा आफ्नो उम्मेदवारी दिएको छैन ।देउवाको प्रतिस्पर्धीका रुपमा कांग्रेस (बीपी) बाट कर्णबहादुर

मधेस प्रदेशसभा सदस्यमा ५४७ स्वतन्त्र उम्मेदवार

मधेस प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ५४७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशसभाको ६४ सिटमा ५४७ स्वतन्त्र उम्मेदवार दलका उम्मेदवारविरुद्ध प्रतिस्पर्धामा उत्रिएका हुन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ तर्फ ३ जना र ‘ख’ तर्फ ३ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै सप्तरी क्षेत्र नम्बर २ को ‘क’ मा ७ जना र ‘ख’ मा ५ जना स्वतन्त्र उम्मेदवार छन् ।यसैगरी सप्तरी क्षेत्

कर्णालीबाट स्वतन्त्र सहित तीनजना मात्र महिला उम्मेदवार

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लाबाट तीनजना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन्। १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन महिला चुनावमा भिड्दै छन्।जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार भई चुनावी मैदानमा रहेका छन्।जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् भने राप्रपा नेतृ कुन्ती दैलेख

५७ राजनीतिक दल चुनावी मैदानमा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी […] The post ५७ राजनीतिक दल चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....