स्टाफ नर्सको रुपमा कार्यरत उनले सन् २०२० मा कोरोना हिरोको उपाधि पाएका थिए। स्थानीयस्तरमा चर्चा बटुलेका उनले ग्राउबुन्डेन प्रदेशको खुर क्षेत्रबाट सांसद पदमा उम्मेदवारी दिएका हुन् । स्विट्जरल्याण्डमा सम्भवत: नेपाली मूलको पहिलो सांसद बन्ने उनको सपना रहेको छ।