प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । सत्ता घटक राजनीतिक दललाई समेट्दै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई शुक्रबार पूर्णता दिँदै संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । देउवाले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा कार्यविभाजन र वरियता समेत छुट्याएका छन् ।गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो नम्बरमा छन् । त्यस्तै वरियताको तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की