नेपाल पक्षको एकसूत्रीय बटमलाइन– २०७५ जेठ २

काठमाडौं। माधव नेपाल समूहले संयुक्त बैठकमा पनि उही २०७५ जेठ २ अनुसार नै पार्टी अघि बढ्नपर्ने माग राखेका छन्। ओली र नेपालपक्षको जारी छलफलमा सहमतिको लागि पेश गरेको प्रस्तावमा मुख्य रूपमा जेठ २ मै फर्कने रहेको बताइएको छ। यसपछि एमालेकालीन स्थायी कमिटीले निर्णय गरेर मात्र अघि बढ्नुपर्नेमा उक्त छलफलमा जोड दिइएको छ।

सम्बन्धित सामग्री

एमालेमा जेठ २ को लफडा कायमै : ईश्वरले भनेझैं जेठ २ नफर्कने नै हो त ?

एमालेले माधव नेपाल समूहमा रहेका तेस्रो धारका नेता–कार्यकर्ता भित्र्याउन गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखा पर्न थालेको छ । यही समस्याले गर्दा एमालेमै बसेका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरुको राजनीतिक अडान र उनीहरुले भन्दै आएको पार्टी एकतामाथि नै प्रश्न उठ्न पुगेको छ ।पार्टी विभाजनमा कतै नखुलेका कार्यकर्ता तान्ने दुवै पक्षको कसरत जारी रहेकै बेला जेठ २ अघिको एमाले पार्टी संरचनामा फर्काउने भनिएको दश बुँदे कार्यान्वयनप्रति अध्यक्ष ओली पछि हटेको अर्थका रुपमा बुझ्न थालिएको छ । यस

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक– एकता प्रक्रिया पूरा नभएसम्म अधिवेशन नगरियोस्

नेकपा एमालेको माधव नेपाल पक्षले एकताको प्रक्रिया नटुंगिँदासम्म अधिवेशन लगायतका पार्टी गतिविधि अगाडि नबढाउन संस्थापन पक्षलाई आग्रह गरेको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा बिहीवार बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य रघुजी पन्तले जेठ २ कै कमिटीको बेठक बसेर पार्टी एकता प्रक्रियालाई अन्तिम रूप नदिएसम्म अधिवेशन लगायतका गतिविधि अगाडि नबढाउन कार्यदलका सदस्य र महासचिवलाई पनि आग्रह गरिसकिएको जानकारी दिए ।   'अधिवेशनलगायत सबै कुरा एकता प्रक्रि...

माधव पक्षको जीत : हस्ताक्षर फिर्ता नलिने, बैठकअघि वार्ता गर्ने

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले गत फागुनदेखि उठाउँदै आएको जेठ २ अघिको संरचनामा फर्कनुपर्ने माग पूरा भएको छ । अन्ततः माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जीत हासिल गरेको छ ।मंगलबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै असार १८ गते जेठ २ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि माधव नेपाल पक्षको माग पूरा भएको हो ।मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बैठकले पुरानै केन्द्रीय कमि

ओलीको प्रस्ताव ‘कपटपूर्ण’ भएको खनाल–नेपाल पक्षको ठहर

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्कन राखेको प्रस्ताव माधव–झलनाथ समूहले अस्वीकार गर्ने भएको छ । आफूहरुले जेठ ३ को अवस्थामा नभएर जेठ २ पूर्वको अवस्थामा फर्कनुपर्ने माग गर्दै आएको सो समूहका नेताहरुको भनाइ छ ।‘ओलीको प्रस्तावमा झेली कुरा देखियो, उहाँले जेठ २ गते ३८ जना नयाँ केन्द्रीय सदस्यहरु मनोनयन गर्नुभएको थियो, हामीले त्योभन्दा अघिको अवस्थामा फर्कनुपर्छ भनेका हौं’ माधव समूहका एक नेताले रातोपाटीसँग भने, ‘२०३ जनाको केन्द्रीय क

जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल

२ जेठ, काठमाडौं ।सत्तारूढ  नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल […]

पार्टीलाई जेठ २ मा फर्काउन ओली सहमत हुनुभएको छ: नेपाल

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ मा फर्काउन सहमत भएको बताएका छन् । कोरोनाविरुद्धको खोप लगाउन संसद् भवन पुगेका नेता नेपालले ओली आफ्नो पक्षको बटमलाइनमा सहमत भएको बताएका हुन् । त्यस्तै, पार्टी मोडालिटीका विषयमा छलफल गर्न कार्यदल बनाउने सहमति भएको उनले जनाए […]

नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै, सांसदहरूको राजीनामाबारे छलफल गर्ने

काठमाडौँ । सांसदहरूले राजीनामा दिने नदिनेबारे निर्णय गर्न नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ जेठ २ मा फर्किन नमाने सांसदहरूले राजीनामा दिने वा के गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक कति बजे बस्ने भनेर […]

पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई माधव नेपाल पक्षको आह्वान

नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ । शनिवार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोले २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने, ‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीहरूलाई पूर्ववत अवस्थामा फर्कनको निम्ति निर्...