जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल

२ जेठ, काठमाडौं ।सत्तारूढ  नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल […]

सम्बन्धित सामग्री

भीम रावलको माग अनुसार एमाले स्थायी कमिटी बैठक बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘१० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल हुन्छ,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, &

एमाले प्रचार विभाग जेठ २ मा फर्कियो

काठमाडौं । नेकपा (एमाले)को प्रचार विभागमा पनि जेठ २ मा जाने १० बुँदे सहमति कार्यान्वयन भएको छ। हालका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले शुक्रबार पार्टी कार्यालयमा विभागको बैठक राखेर आफू अब विभागमा नरहेको र जेठ २ कै संरचना प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने जिम्मेवारी हस्तान्तरण भन्दा पनि जेठ २ अघिका र अहिलेका प्रचार विभागका […]

१० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौ : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै  त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् ।बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले एमालेको संगठनात्मक संरचनालाई जेठ २ मा पुर्याउनु भनेको राजनीतिक सेन्समा बुझ्नुपर्ने पनि बताए । ‘आजको एमाले विकसित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न जरुरी छ । परिवर्तित सन्दर्भको एमाले हो । यसलाई पन्छाएर एमालेको मात्रै कुरा गर

२०७५ जेठ २ अघि फर्कियो एमाले मकवानपुर

हेटौंडा, (नेस) । नेकपा एमाले मकवानपुरले १० बुँदे सहमति कार्यान्वयन गर्दै ३ सय २९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । एक पार्टी प्यालेसमा शनिबार भएको जिल्ला बैठकले तत्कालीन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा कमिटी गठन गरेको हो । कमिटी उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा चयन हुनुभएको छ । […]

'आफ्नै सत्ता ढाल्ने र मुद्दा हाल्ने विषयमा निर्मम छलफल गर्छाैं'

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेसँगै पार्टी संरचना २०७५ जेठ २ अगाडिको अवस्थामा क्रियाशील हुने भएको छ।१० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरूको पूर्णता दिनेलगायत प्रयोजनका निम्ति कार्यदल बनाइएको छ। कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उप-महासचिवहरू विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।वरिष्ठ नेता माधवकुमार नेपालको साथ छोडेका दश स्थायी कमिटी सदस्यसहित मंगलबार बसेक

एमाले नेताहरूले खिचाए सामूहिक तस्वीर

नेकपा एमालेको स्थायी कमिटी बैठकपछि नेताहरूले सामूहिक तस्वीर खिचाएका छन् ।  तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा बैठक बसेको थियो ।  बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू पनि सहभागी थिए ।  १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी भएका थिए ।

एमाले बैठकमा पुगे माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू

माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल पुगेका छन् । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू अध्यक्ष केपी शर्मा ओलीसँग सोमवार भएको सहमतिपछि मंगलवारको बैठकमा सहभागी भएका हुन् । अध्यक्ष ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने सहमति भएको थियो । सहमतिसँगै उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घ...

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपालको साथ छाडेकाहरू सहभागी हुँदै

वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बिहान ११ बजेपछि बस्ने बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी हुँदैछन् ।  १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू सहभागी हुन लागेका हुन् ।  अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने ...

यि हुन् एमाले कार्यदलले जुटाएको सहमतिका १० बुँदा

१. अन्तर्विरोध पार्टीभित्रै समाधान गर्ने, २. केन्द्रिय कमिटि जेठ ३ र संगठन जेठ २ मा फर्कने, ३. फागुन २३ पछिका सबै कामकारवाही बदर, ४. पूर्वमाओवादीलाई नेकपा हुँदाकै जिम्मेवारी, ५. केन्द्रिय कमिटिमा १० प्रतिशत मनोनयन, ६. अदालतमा विचाराधीन मुद्दामा संस्थागत निर्णय, ७. जनसंगठन समायोजन गर्न कार्यदल, ८. सहमतिलाई विधान महाधिवेशनमा प्रस्तुत गर्ने, ९. संगठनहरुलाई एकताबद्ध बनाउने, १०. स्थायी कमिटिबाट सहमति कार्यान्वयन।