नेकपा एमालेको माधव नेपाल पक्षले एकताको प्रक्रिया नटुंगिँदासम्म अधिवेशन लगायतका पार्टी गतिविधि अगाडि नबढाउन संस्थापन पक्षलाई आग्रह गरेको छ ।
बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा बिहीवार बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य रघुजी पन्तले जेठ २ कै कमिटीको बेठक बसेर पार्टी एकता प्रक्रियालाई अन्तिम रूप नदिएसम्म अधिवेशन लगायतका गतिविधि अगाडि नबढाउन कार्यदलका सदस्य र महासचिवलाई पनि आग्रह गरिसकिएको जानकारी दिए ।
'अधिवेशनलगायत सबै कुरा एकता प्रक्रि...